साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलामी र गाडी आयो

Nepal Telecom ad

म मरेको समाचार म मर्नु भन्दा अगाडि आयो
भित्र म ज्यूँदै छु, बाहिर मलामी र गाडी आयो ।

म मर्नु भन्दा अगाडि नै, जानु छ मैले मेरो मलामी
मलामी जान नपाउँदै गाउँ बस्तीमा ठूलो बाढी आयो ।

राम्रा, नराम्रा जस्ता सामान भए पनि, लिनलाई
कवाडी वाले ! भन्दै साईकलमा कवाडी आयो ।

म मरेको समाचार म मर्नु भन्दा अगाडि आयो
भित्र म ज्यूँदै छु, बाहिर मलामी र गाडी आयो ।
बझाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x