सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हन्तकाली बाँदर

Nepal Telecom ad

शान्तिकारी जत्तिलाई क्रान्तिकारीले सिध्याए
क्रान्तिकारी जत्तिलाई भ्रान्तिकारीले सिध्याए 
भ्रान्तिकारी जत्तिलाई भ्रस्टाचारीले निम्त्याए
भ्रस्टाचारी हन्त्काली देशै रित्याए ।

रिताले रित्तो मादल भेटे घन्काए
त्यत्रो आवाज भित्र के छ ? सबले कोट्याए
कोट्याउँदा भ्वाङ पर्यो रित्तै भेट्टाए
बज्न छोड्यो मादल जब फ्याट्टै मिल्काए ।

जसको हात जे जे पर्यो च्याते तन्काए
मादलुको छाला टोके भुँडी पल्टाए
बाँदरले चर्तिकला कस्तो देखाए !
हन्तकाली बाँदरले देशै रित्याए ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर