साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय होस्

Nepal Telecom ad

जलस्रोतको धनी देशमा बसेर
बोटलको पानीले तिर्खा मेट्नु पर्छ
तपाईंकै जय होस्
ज्यु हजुर भनेर बाँच्नु पर्छ
कहिले होला प्रगतिको शिखर चुम्ने
नचाहँदा नचाहँदै यो मन भाँच्नु पर्छ.
हे, युवा तिम्रो हात–गोडामा यति तागत छ
तिमी जुरुक्कै उठ
एमआरपी बनाउने भिडमा होइन
देशको धरोहर निर्माण गर्न जुट
तिमीले चाह्यौ भने
हावा रोकिन सक्छ
सूर्य छेकिन सक्छ
इतिहास लेखिन सक्छ
अन्तरदृष्टि हौ तिमी
दूर भविष्य देखिन सक्छ ।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सारै रिस पो उठ्दो रैछ !

सारै रिस पो उठ्दो...

नवराज श्रेष्ठ
अचम्मै भो

अचम्मै भो

नवराज श्रेष्ठ
चः चः हुई

चः चः हुई

नवराज श्रेष्ठ
हामी नेपाली

हामी नेपाली

नवराज श्रेष्ठ
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x