साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चः चः हुई

झण्डा बोक भने- बोक्यौँ हामीले त्यस्लाइ ठोक भने- ठोक्यौँ हामीले जिन्दावाद भन भने- भन्यौँ हामीले जेजे गर भने- सबै सबै गर्‍यौँ हामीले तिमी नै मन्त्री बन्न यसो गर्‍या रैछौ गाउँ छोडी बजारतिर बसाई सर्‍या रैछौ

Nepal Telecom ad

देशको हालदेखि हाँस्न मन लाग्छ
कहिले
छाती पिटि पिटि रून मन लाग्छ ।

हुँदाहुँदै आज, यस्तो हाल कस्ले बनायो
सिहदरबार सांसद भवन सबै गनायो
मागेरै सधै त्यस्का बाजे, छोरो पाल्छु भन्छ
नत्र घाँटी थिची थिचि मारी फाल्छु भन्छ

झण्डा बोक भने- बोक्यौँ हामीले
त्यस्लाइ ठोक भने- ठोक्यौँ हामीले
जिन्दावाद भन भने- भन्यौँ हामीले
जेजे गर भने- सबै सबै गर्‍यौँ हामीले

तिमी नै मन्त्री बन्न यसो गर्‍या रैछौ
गाउँ छोडी बजारतिर बसाई सर्‍या रैछौ
बल्ल बल्ल अलि अलि बुझ्दै छौँ चाला
नुन-खोर्सानी दल्छौँ तिम्रो निकालेर छाला

हुन्नथ्यो खाली सिसी घर भित्र हुल्यौ
आकाशको फल, जेरि रसबरिमा भुल्यौ
थाहा छैन तिम्रो भागमा मासु पर्‍यो परेन
शनि सातको दशा फेरि टर्‍यो टरेन

खबरदार अझै कचौरो लिइ माग्न नछोड
प्रभु पर्मेश्वरमा दुई हात जोड्न नछोड
सरकारमा बसि आन्दोलन गर्न नछोड
अख्तियारको आखै छैन भ्रष्टाचार गर्न नछोड
अनि
चच हुइ
केके देखे सबै देखे
दामी तम्रै फुइ ।

भारपाङ, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सारै रिस पो उठ्दो रैछ !

सारै रिस पो उठ्दो...

नवराज श्रेष्ठ
अचम्मै भो

अचम्मै भो

नवराज श्रेष्ठ
हामी नेपाली

हामी नेपाली

नवराज श्रेष्ठ
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x