सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
सारै रिस पो उठ्दो रैछ !

सारै रिस पो उठ्दो रैछ !

जन्मजात नेपाली भए पनि ए भनेको अमेरिका बि भनेको ब्रिटिस र सि भनेको क्यनडा भन्दै सिकेको

पुरा पढ्नुहाेस्
अचम्मै भो

अचम्मै भो

अस्पताल बनेन भनी किन कराको सिटामोल पाएन भनी किन कराको स्कुल खुलेकै रैछ पुस्तक भेटेकै रैछ

पुरा पढ्नुहाेस्
चः चः हुई

चः चः हुई

देशको हालदेखि हाँस्न मन लाग्छ कहिले छाती पिटि पिटि रून मन लाग्छ । हुँदाहुँदै आज, यस्तो

पुरा पढ्नुहाेस्
हामी नेपाली

हामी नेपाली

नवराज श्रेष्ठ सलमान को बर्थडेमा केक काट्छौँ पृथ्वी जयन्तीको दिन कालो फेटा बान्छौँ पार्लेजी किन्छौँ नेबिको

पुरा पढ्नुहाेस्
तँ र म

तँ र म

चाइनिज ब्रसमाथिइन्डियन टुथपेस्ट लगाएरगौरवशाली हामी नेपालीले दाँत माझ्छौँहिन्दी गानारअङ्ग्रेजी सङ बजाएरकम्वर भाँची नाच्छौँखाने चिज विदेशीलगाउने कपडा

पुरा पढ्नुहाेस्
प्राणबाट छुटेको शरीर

प्राणबाट छुटेको शरीर

मेरो शिर माथिको बादल कहिल्यै हटेनत्यसैले आङमा घाम कहिल्यै लगेनबादलहरू मडारी रह्योकहिले राहत वितरणको नाममाकहिले पुनरनिर्मणको

पुरा पढ्नुहाेस्
नूनको टेन्सन

नूनको टेन्सन

नून शब्द सुन्दा र पढ्दा जति सामान्य लाग्छ– यसको गहिराइ त्योभन्दा कैयौं गुणा धेरै छ ।

पुरा पढ्नुहाेस्
जय होस्

जय होस्

जलस्रोतको धनी देशमा बसेर बोटलको पानीले तिर्खा मेट्नु पर्छतपाईंकै जय होस्ज्यु हजुर भनेर बाँच्नु पर्छकहिले होला

पुरा पढ्नुहाेस्
सयमा यौवन बेच्छन्

सयमा यौवन बेच्छन्

हजारमा जोवान बेच्छन्लाखमा धड्कन बेच्छन्हरेक सामान बिक्री हुने अवस्थामान्छेले घर–बारी बेच्छन्बाख्रा बाँध्ने डोरी बेच्छन्त्यति मात्रै कहाँ

पुरा पढ्नुहाेस्
इज्जत फाल्नु हुँदैन

इज्जत फाल्नु हुँदैन

स्याललाई दशा लागे सहर छिर्छदेशलाई दशा लागे दशथरीले पिर्छनेतालाई दशा लागे पार्टी फुटाउँछमत दिने जनताको विश्वास

पुरा पढ्नुहाेस्