साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सयमा यौवन बेच्छन्

Nepal Telecom ad

हजारमा जोवान बेच्छन्
लाखमा धड्कन बेच्छन्
हरेक सामान बिक्री हुने अवस्था
मान्छेले घर–बारी बेच्छन्
बाख्रा बाँध्ने डोरी बेच्छन्
त्यति मात्रै कहाँ हो र !
प्राणप्यारी बेच्छन्
तपाईं मान्नोस् बेच्ने मान्छे धनी हुन्छ
त्यसैले बिहानै अखबार बेच्छन्
बिजुलीको तार बेच्छन्
मौका मात्रै पाउनु पर्छ
देश बनाउछु भन्ने सभासदले
सरकार बेच्छन्
फाइदाकै लागि त हो गर्ने भनेको
माना–पाथी बेच्छन्
सक्नेले जङ्गलको हात्ती बेच्छन्
नसक्नेले जीवन साथी बेच्छन्
स्वर्थी छ समय
मकै–भटमास बेच्छन्
कतिले भरोसा–विश्वास बेच्छन्
अनि बेच्छन्, कतिले
मधुमास बेच्छन् ।
जोगिमारा, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सारै रिस पो उठ्दो रैछ !

सारै रिस पो उठ्दो...

नवराज श्रेष्ठ
अचम्मै भो

अचम्मै भो

नवराज श्रेष्ठ
चः चः हुई

चः चः हुई

नवराज श्रेष्ठ
हामी नेपाली

हामी नेपाली

नवराज श्रेष्ठ
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x