साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो जमाना आयो ?

Nepal Telecom ad

कस्तो आयो जमाना, हाँसौ कि रोऔँ ?
कसरी हो बुझाउने यो मनलाई बेसी ?
कसरी पो छुट्याउने केटा हो कि केटी ?
दुवैले पालेका छन् केश लामो पारी
टिसर्ट र पाइन्टमा दुवै जोडाजोडी ।
कस्तो जमाना आयो….

केटा भन्छन् केटीभन्दा केमा कम छौँ हामी
लौ न हेर उनीहरूको कानमा टपको जोडी
केटी भन्छन् केटाभन्दा केमा कम छौँ हामी
सहर गल्ली घुम्न हिँड्छन् जिउ नाङ्गो पारी
कस्तो जमाना आयो….

स्वतन्त्रको परिभाषा बुझ्दै नबुझी
अधिकारको मात्र गर्छ जहिले पनि खोजी
लोकतन्त्र आको हैन भित्र्याउन विकृति
सजाय दिनुपर्छ बिगार्नेलाई हाम्रो संस्कृति ।
कस्तो जमाना आयो….
काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x