साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी नेपाली

तै पनि भनी रहन्छौँ स्वभिमानी नेपाली बाटो खन्न भिख माग्ने अस्पताल बनाउन भिख माग्ने स्कुल खोल्न भिख माग्ने

Nepal Telecom ad

नवराज श्रेष्ठ

सलमान को बर्थडेमा केक काट्छौँ
पृथ्वी जयन्तीको दिन कालो फेटा बान्छौँ
पार्लेजी किन्छौँ
नेबिको फ्याक्छौँ
तै पनि गौरवशाली नेपाली
हरिया पासपोर्ट उचाली
क्यावात कर्ता है
भारी बोक्न मलेसिया जान्छौँ
घाँस काँटन कतार जान्छौँ
गोलभेंडा रोप्न कोरिया जान्छौँ
त्यसरी पठाएको पैसाले
पिजा र बर्गर खान्छौँ
तै पनि भनी रहन्छौँ
स्वभिमानी नेपाली
बाटो खन्न भिख माग्ने
अस्पताल बनाउन भिख माग्ने
स्कुल खोल्न भिख माग्ने
ए जनता-जनार्दन
कहिले जाग्ने ?
फेरि पनि भन्दै छौँ
सार्बभौमसत्ता नेपाली
भ्रष्टाचारको कुरा नगर
न्यायको कुरा नगर
बिकास को कुरा नगर
बस्
लगे रहो मुन्ना भाइ
हामी नेपाली
कमसे कम
सहि र गलत छुट्याउन
पटक्कै नसक्ने
हामी कति सक्षम छौँ
कति समृद्ध छौँ ?

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सारै रिस पो उठ्दो रैछ !

सारै रिस पो उठ्दो...

नवराज श्रेष्ठ
अचम्मै भो

अचम्मै भो

नवराज श्रेष्ठ
चः चः हुई

चः चः हुई

नवराज श्रेष्ठ
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x