साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबै मन्त्रीको यहाँ

Nepal Telecom ad

आफ्नै सचिव आफ्नै
निर्देशक र जिएम
सबै मन्त्रीको यहाँ
आ–आफ्नै नियम

बिजुली मन्त्री छन्
बिजुली नै छैन
च्याउ झैँ मेडिकल कलेज
ठेकेदार नेताको चयन

ठिङ्ग मन्त्रालय नेपालमा
भिसा प्रोसेसिङ विदेशमा
स्वदेशका सूचना बेच्ने भए
कमिसनै कमिसनको ऐशमा

मालअड्डाका कर्मचारी
र मन्त्रीको जुहारी
जस्तै १२ घण्टे शोषणमा
दलिएकी बुहारी

जनशक्ति लखेट्ने मन्त्रीहरूको
कन्सल्ट्यान्सी र म्यानपावर
सहकारीको नाममा राजनीति
राजनीतिमा देश डुबाउने व्यापार
उपाध्यक्ष, अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
0
Would love your thoughts, please comment.x
()
x