साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पत्रिका म पनि हेरौँ

Nepal Telecom ad

ल्याउनुहोस् पत्रिका म पनि हेरौँ
देशको बेहाल म पनि हेरौँ
कति बनेछ देश मेरो जमानामा
आफ्नो ऐना म पनि हेरौँ
ल्याउनुहोस् पत्रिका म पनि हेरौँ ।

बालिकाको स्वाभाविक बलात्कार हेरौँ
निर्धन र दुर्बलका चित्कार हेरौँ
सङ्क्रमण काल छ मेरो जमानामा
मेरो योगदानको नतिजा हेरौँ
ल्याउनुहोस् पत्रिका म पनि हेरौँ ।

सहिदका सपनामा आफ्नो बिपना हेरौँ
देश बनाउने सपनामा विदेश हेरौँ
म हराएको समाचार छापिएको छ कि कतै
या मेरा लागि छापिएको समबेदना हेरौँ
ल्याउनुहोस् पत्रिका म पनि हेरौँ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x