साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तँ र म

Nepal Telecom ad

चाइनिज ब्रसमाथि
इन्डियन टुथपेस्ट लगाएर
गौरवशाली हामी नेपालीले
दाँत माझ्छौँ
हिन्दी गाना

अङ्ग्रेजी सङ बजाएर
कम्वर भाँची नाच्छौँ
खाने चिज विदेशी
लगाउने कपडा विदेशी
हामी–हामी चाहिँ झगडा गरी रहन्छौँ
तँ– पहाडिया
म– मधेशी
कोठामा सझाउने टिभी विदेशी
हातमा बोक्ने मोवाइल विदेशी
लेख्ने कलम विदेशी
पढ्ने किताव विदेशी
हामी–हामी चाहिँ झगडा गरी रहन्छौँ
तँ– पहाडिया
म– मधेशी

जोगीमारा, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सारै रिस पो उठ्दो रैछ !

सारै रिस पो उठ्दो...

नवराज श्रेष्ठ
अचम्मै भो

अचम्मै भो

नवराज श्रेष्ठ
चः चः हुई

चः चः हुई

नवराज श्रेष्ठ
हामी नेपाली

हामी नेपाली

नवराज श्रेष्ठ
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x