साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो आयो चलन !

Nepal Telecom ad

मन मात्रै हो र तन समेतकी काली
गरम कोठाको काम धुर्तालु र जाली ।

कस्तो हो जमाना कस्तो आयो चलन
नाइटो देखाउँदा पररर बज्छन् ताली ।

सुगन्ध नै लाग्छ क्यारे बगेकै छ ढल
भान्साकै छेउमा हेर नगन्हाउने नाली ।

निरन्तर भीड त्यो प्रस्थान आगमनको
सेतो धनमा मालामाल देख्छौं खाली ।

व्यापार व्यवसाय त्यही, आनन्द त्यही
फूल रोयो आजभोलि हराउँदा माली ।

आशिर्वाद हुन्छ हजुर जमाना अनुसार
जतिसुकै गरे पनि पराईलाई गाली ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
0
Would love your thoughts, please comment.x
()
x