साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कौडी बन्छन् कविता

Nepal Telecom ad

ब्वाँसोहरू राज गर्छन्, लखेटिन्छन् सालकहरू
सहजकर्ता पछारिन्छन्, शिखर चड्छन् बाधकहरू ।

जब माटो लत्याइन्छ, राहु(केतु दाहिना हुन्छन्
ढाडिइन्छन् दलालहरू, चाउरी पर्छन् लेखकहरू ।

बेश्यालय मौलाउँछन्, बोतलहरू बहुलाउँछन्
प्रकाशकको बधशालामा, सेरिइन्छन् पुस्तकहरू ।

अनिकालले ग्रसित हुँदै सुकेनासले पीडित बन्छन्
साहित्यका किसानसँगै कथा नाटक रुपकहरू ।

हुँडारको साम्राज्यमा, बाँदरको जिमदारीमा
कौडी बन्छन् कविता र गजल कथा मुक्तकहहरू ।

२०७३ जेष्ठ २२
काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
0
Would love your thoughts, please comment.x
()
x