साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाकाबन्दी

Nepal Telecom ad

दुधको साक्षी बिरालो
म्याउ म्याउ गर्दै आएथ्यो ।
तिनै जिल्ला नाँचेर
मुसो थुत्छु भन्दैथ्यो ।

दसै लागेछ त्यसलाई
नंग्रा सबै भुत्ते भो ।
जुन बाटो आयो
त्यहि बाटो फर्कि गो ।

भोकले रन्थनिएर
आफ्नै बिस्टा सुँघ्दैछ कि ?
बिजुलीको त्यो झट्कालाई
भूकम्प पो ठान्दैछ कि ?

जे भएनि उसको सपना
टुक्रिएर खरानी भो ।
मिचाहा त्यो प्रवृतिले
कहाँ के के गर्ने हो ?

चरहरूलाई उसले अब
कित्ता कित्ता पुर्याउला !
नूनको मूल्य असूल्नलाई
दलमै राँको लगाउला !

धोका दिने सेवकलाई
हाम्रै चोकमा नँचाउला !
अरू त गर्न के सक्छ र ?
त्यहि नाकाबन्दी लगाउला !!

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x