साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छिमेकी र फर्सी

Nepal Telecom ad

मेरो छिमेकी मलाई सारै हेप्छ
साँधमा फर्सी रोप्छ
लहराले मेरो धुरी छोप्छ
मेरै भाइलाई उतै रोक्छ र
मेरो धुरीमा फलेको फर्सी टिप्न
भाइलाई लगाउँछ
सकेजति लान्छ नसकेको छोड्छ
हिजो अजबगजब भयो
उसैले लगाएको फर्सी बोल्यो
तपाइँलाई हेपेकोमा प्रतिवाद गर्छु
मलाई खुट्टा लगाइदिनु प¥यो
मैले फर्सीमा खुट्टा लगाइदिएको छु
वार्ता गर्न गएको छ, प्रतीक्षामा छु
सायद हेपिने दिन सकिने होला
विश्वासमा बाँचेको छु ।
अस्तु

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x