बाउले कोठामा थुनेका छन् रुँदै छु, चिच्याउँदैछु माथ्ला घरेले सहानुभूति देखाए र भने, म आएर खोलिदिऊँ ? अहँ, बाउ आफ्नै हुन् खोलिदेलान् रिस मरेपछिकेही भनिनँ मैले माथ्लाघरेलाई पर्ख्रदैछु बाउ खुसाउने दिनअस्तु
धादिङ
Δ
Fitkauli