साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘शुभचिन्तक’हरूको ऊ

Nepal Telecom ad

केपी ओलीविरुद्ध ऊ गर्न मलाई पटक्कै मन थिएन । मैले भनेँ, बैगुनीलाई त गुनले मार्नुपर्छ, उनले त गुनै लगाएका छन् । मेरा शुभचिन्तकले भने, त्यो परम्परावादी कुरा हो । प्रजातान्त्रिक समाजवादमा गुन लाउनेलाई बैगुनले मार्नुपर्छ । सोधेँ, मैले दिएको वचनको के हुन्छ ? उनीहरूले भने, राजनीति र प्रेममा सबै कुरा जायज हुन्छ । त्यसपछि म चुप लागेँ । मलाई यसरी हाकाहाकी अनुचित काम गर्नुपर्दा भित्रभित्रै नमिठो लागेको थियो । मैले सबैलाई भन्दै पनि आएको थिएँ, म अब ऊ हुन्न । देश विदेशका मान्छे आएर घेरेर देशको यस्तो विषम उसमा म बाहेक अरूले मुलुकलाई ऊ गर्नै सक्दैन भनेर उचाले । छिमेकीले पनि मन नपराउने, मधेशी दलले झन् एक आँखाले पनि देख्न नसक्ने त्यो बन्दूकको गोलीजस्तो ओलीलाई छाड्यो भने हामी सिद्धिन्छौँ, प्रजातन्त्र समाप्त हुन्छ भनेर तर्साए । म अक्क न बक्क भएँ । मैले कुन मुखले के भनेर उम्मेद्वारी घोषणा गर्ने भनेर प्रश्न गर्दा उनीहरूले एक डंगुर कुतर्क अगाडि थुपारिदिए । सहमतिको कुरा गरे भने कहिले भयो सहमति ? खोइ कहाँ छ मेरो दस्तखत ? भनेर परपरै ऊ गर्नुपर्छ भने । ‘प्रजातन्त्रमा संसदको सबैभन्दा ठूलो दलले ऊ बनाउने अधिकार हो’, ‘प्रतिस्पर्धा प्रजातन्त्रको गहना हो’ इत्यादि भनेर तिनीहरूलाई प्रजातन्त्रको पाठ पढाउनुपर्छ भनेर ऊ गरे ।

माओवादी फुटिसक्यो, राप्रपामा चिरा परिसक्यो, मधेशी दलहरू सबै एक भएर ओलीलाई ऊ गर्न जुटेका छन् भनेपछि मैले नै ऊ गर्छु कि क्या हो जस्तो लाग्यो । त्यसपछि मैले आफूलाई राम्ररी छामछुम गरेँ । ऐनाका अगाडि उभिएर आफूलाई ऊ गरेँ । आफैँले आफैँलाई ओल्टाएर हेरेँ, पल्टाएर हेरेँ । धेरै सोचेँ । उठेर सोचेँ, बसेर सोचेँ, ढल्केर सोचेँ, सुतेर सोचेँ । आँखा उघारेर सोचेँ, चिम्लेर सोचेँ । जसरी जताबाट ऊ गर्दा पनि चुनाव लड्नु अनुचित नै लाग्यो । तर, के गर्नु, मेरा शुभचिन्तकले मलाई ऊ बनाएरै छाड्ने आश्वासनका डोरीले बाँधेर डल्लो पारिसकेका थिए ।
मध्यरातमा गिरिजा बाबुलाई सम्झेँ । म पछाडि फर्केर हेर्ने मान्छे होइन भन्ने उहाँको कथन सम्झेपछि मैले पनि पछाडि फर्केर नहेर्ने ऊ गरेँ । त्यसपछि मैले एमालेलाई सत्ता ऊ गर्ने भनेर गरेको भद्र सहमति बिर्सिदिएँ । केपी ओलीले म प्रधानमन्त्री हुने बेलामा मेरो पक्षमा ऊ गरेर लगाएको गुन पनि बिर्सेपछि जिउ अलि हलुका भयो ।
उज्यालो हुन लागेपछि बल्ल ओछ्यानमा ऊ गरेँ । आकाशमा उड्दा उड्दै भिरतिर खसेको, ओडार र भड्खालातिर ऊ गरेको यस्तै के के सपना देखेँ ।

नभन्दै, भोलिपल्टै मेरा ती सपना साकार भइहाले । मेरा ‘शुभचिन्तक’ले कसरी मलाई उसमै सुताए, त्यो तपाईं सबैले देखिहाल्नु भयो । मलाई घरको न घाटको ऊ बनाए । हाम्रो पार्टीका कार्यकर्ता, समर्थक र शुभचिन्तककासमेत ऊ निहुर्याउने अवस्थामा पुर्याए । मेरो छवि खाए, पार्टीको छवि धमिल्याए । प्रधानमन्त्री पनि खाए, राष्ट्रपति पनि भित्ते मात्रै बनाए । मलाई भीरबाट ऊ गरेर अझै भन्दैछन् मैले नै जितेँ रे, प्रजातन्त्रले जित्यो रे ! जित्दा त यो गति हुन्छ भने हार्दा कुन गति हुन्छ ? बताओ ए दुष्ट ऊहरू हो ! यति गरेपछि मेरो चाकरी पनि जहाँ सम्म पुग्नुपर्ने हो त्यहाँसम्म पुगिहाल्यो ।

नेपाल, कार्तिक १०, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x