साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोबोट क्रीडा !

Nepal Telecom ad

रोबोटको कुनै देश हुँदैन
रोबोटले भावना के हो जान्दैन ।
जुन ग्राहकले किन्यो
रोबोट त्यसैको हुन्छ ।
रोवोट न त मनले
न मष्तिस्कले नै चल्छ ।
मान्छेले बनाएको भए पनि
रोबोट मान्छे भन्दा निकै
शक्तिशाली हुन्छ ।
रोबोटले घर भत्काउँछ
रिमोट कन्ट्रोलरले ’क्लीक’ गर्नु पर्छ
रोबोटले घर मात्र होइन
देशै भत्काउँछ ।
हो यतिबेला म
मौन
मेरो घर आँगनमा
एक हुल रोबटका क्रीडा नियाली रहेछु
निर्निमेष !!

भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x