साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमी मात्र गोटी !

Nepal Telecom ad

धकेल्ने छ अर्को तिमी मात्र गोटी !
नबालेर आगो कहाँ पाक्छ रोटी ?

बनी सर्वहारा ठुलो एक वर्ग ।
बसेको छ भोकै सधैं हाड घोटी ।

हिजो युद्धको घाउ ताजै छ साथी
कहाँ हुन्छ सन्चो तिमीले चिमोटी ।

बढी मूल्य यो देशले नै चुकायो
सधैं ठेस लाग्ने भए कर्म खोटी ।

समाधान गर्दा हिजोका समस्या
नयाँ देश बन्ने थियो एकचोटि ।

हिजोझैं रहोस् देश साझा सबैको
बनून् राज्यकै अङ्ग झापा र डोटी ।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x