साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ जना उपप्रधान मन्त्री

Nepal Telecom ad

आए उभिए माला लगाए
एक दुई तिन गर्दै गन्ति
लौ हेर बथान छ, छ जना
लस्करै उपप्रधान मन्त्री ।

के अब होला छ गुना विकास ?
तर भूकम्प पीडितको छैन बास
यो सानो देशमा कस्तो तमाशा
छ जनाबाट हुन्छ कि ठूलै आशा !

जनता घोटिँदै कर तिर्र्याितर्यै
पसिनाको कमाई देशमा छिर्र्यािछर्यै
विकसित देशमा जस्तो कल्ले गर्ला काम
छ वटा मन्त्रालय अनि तिन्को पछि लाम ।

थोत्रे मिनीबसमा मान्छे कोचे जस्तो
गरिमामय पद पनि भइदियो सस्तो
सबैलाई पदमात्र बाँकि कुरा कैले सोच्ने
छ, छ जनाले देश जनता सबै छेक्ने ।

इन्जिनियर, लस एन्जेलस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x