साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो नेपाली खुट्टा उचाली

Nepal Telecom ad

(यो नेपाली शिर उचाली…लय)

यो नेपाली खुट्टा उचाली, विदेश ती लम्किन्छन्
जूनकीरी झैँ भौतारिँदै रेमिट्यान्स भित्र्याउँछन्

झुक्ने होइन नीलो आकाश यो नेपाली झुकिहाल्छ
रुक्ने होइन चिसो बतास यो नेपाली रुकिहाल्छ

एकातिर तराइको लोभ लाग्दा फाँट छन्
अर्कोतिर आँखा लाग्ने पहाडको काँध छन्

जन्मे पनि गौतम बुद्ध खै शान्तिका अग्रदूत
कहिले होला यो देश विश्वकै शान्ति क्षेत्र

सगरमाथा चढ्नलाई जनको मन जित्नलाई
तह लाउन कपुतलाई उठाऊ देशभक्त सपुतलाई ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x