साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खालो सारे !

Nepal Telecom ad

१. अर्काको त के सुन्ने हो ! आफ्नै पो त भन्ने !
यो नेपालमा आफू ठुलो ! आफ्नो मात्र जान्ने !

२. थाङ्ने कुरा लेखे पनि जुँगा ताउ लाउने !
फलानाजी ! भनि हाल्छन् पात्र आफू ठान्ने !

३. जुन तन्त्र आओस् देश हामी जस्ताकै छ !
जुँगा ठाडो पारी हिँड्ने छात्र अरु ठान्ने !

४. यता हेर उता हेर फिरेको छ हावा !
आफूलाई अनुकूल मात्र आफैं पार्ने !

५. महाविद्यालय लाटा ! हामी पो त बाठा !
छेरुवाको ताँती ! ओहो ! हाहा हामी हाँस्ने !

६. आधुनिक प्रयोग र वैज्ञानिक अरे !
खालो सारे ! नेपालमा सधैं हामी जान्ने !

७. कस्ता कस्ता विचित्रका नेता हावा खाए !
बुढा बाघ ती त ! हामी ब्वाँसा देख्ता मान्छे !

८. किसान न नारी जागे ! मजदुर उठे !
प्रतिक्रान्ति जगाउने मूर्ति हामी मान्छे !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x