साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफैं मपाईं हुनुपर्छ यहाँ

Nepal Telecom ad

नाम जे छ काम अर्कै छ यहाँ
विद्युत् प्राधिकरण छ नाम जसको
लोडसेडिङको तालिका बाँड्छ यहाँ
रिचार्जकार्ड बेच्छ नेपाल टेलिकम
रिचार्ज नभएर दुःख दिन्छ यहाँ
धारामा पानी थोपो चुहिँदैन
महसुल लिन्छ खानेपानी संस्थान यहाँ
ग्यास तेल यहाँ केहि पाइँदैन
जनतालाई हाहाकार पार्छ आयल निगम यहाँ
सरकार यहाँ छैन भनूँ भने
कुस्त कर मात्रै तिराउँछ यहाँ
छिमेकीले नाकाबन्दी गर्यो भन्छन् सबै
कालाबजारीले कसरी छिराउँछन् यहाँ
दिनदहाडै पसलेले लुट्छन् जनलाई
कसको कसलाई मतलब छ यहाँ
दिनरातको कुनै सिमा छैन सबलाई
दाम र नाम कमाउनुछ यहाँ
ढाँटेर आफ्नै मनमुटुलाई
सर्वश्रेष्ठ घोषित गर्नुछ यहाँ
कसैले कसैलाई तपाईं भनोस् नभनोस्
आफैं मपाईं हुनुपर्छ यहाँ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
0
Would love your thoughts, please comment.x
()
x