साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मण्डले

Nepal Telecom ad

हिजोका मण्डलेहरू साह्रै टाठा !
कसैलाई गन्दै नगन्ने,
अगाडि तारिफ गर्ने,
पछाडि ओस्याई दिने ।

तिनैका चेलाहरू आज साह्रै चिप्ला !
भेटे कि तेल लाउने,
टाढिए कि खसाल्ने,
भुसझैं सल्किरहने ।
फरक यति छ–
तिनीहरू कुर्लने,
यिनीहरू सुसेल्ने,
र भुटिभाङ सिन्को नभाँच्ने ।

किनभने,
आज राजनीतिको बजार छ,
हरेक दलमा गुटैगुट छ,
जो जहाँ पनि अटाउँछन्,
भेटेजति बजाउछन् ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x