साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिस्नुपानी खाडी यात्रामा

Nepal Telecom ad

तिहारमा व्यङ्ग्यात्मक देउसी–भैलोको लागि चर्चित रहेको हास्यव्यङ्ग्य समूह सिस्नुपानी नेपालले आफ्नो यात्रालाई प्रवासमा पनि लैजाने भएको छ । मङ्गलबार पत्रकार सम्मेलन गर्दै संस्थाले उक्त जानकारी दिएको हो ।
सिस्नुपानीले दुई चरणमा यात्रा गर्नेछ । उसले खाडीमा श्रम गरिरहेका नेपालीहरूको क्याम्प क्याम्प र कम्पनीमा गई निशुल्क रुपमा ‘दुई थोपा हाँसो’ कार्यक्रमको प्रस्तुति दिनेछ ।

पहिलो चरणको यात्रा माघ ७ गतेबाट सुरु हुनेछ । दुबईबाट सुरु हुने यात्रा कतार र बहराइन हुँदै माघ २९ गते मलेसिया पुगेर समापन हुनेछ । दोस्रो चरणमा साउदी अरब, ओमान, कुबेत, इजरायल र कोरियामा कार्यक्रम गर्नेछ ।

इस्लिङटन कलेज, सरकारी निकाय तथा अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा हुन लागेको कार्यक्रममा मनोज गजुरेल, टंकराज आचार्य, लक्ष्मण गाम्नागे, अर्जुन पराजुली, धीरेन्द्र प्रेमर्षी, शिशिर योगी तथा डा.राजु अधिकारी रहनेछन् ।

कार्यक्रममा मुलुक बाहिर बसेर देशमा रेमिटेन्स भित्र्याइरहेका नेपालीलाई तनावबाट मुक्त गराउन र देशका बारेमा जानकारी दिनका लागि कार्यक्रम गरिएको सो अवसरमा जनाइयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x