साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समस्या

Nepal Telecom ad

समस्यै समस्या समस्यै समस्या
जता हेर्छु मात्रै समस्यै समस्या
कतै खोज्न जानै नपर्ने समस्या
स्वयं काँधमा बस्छ आई समस्या ।।

मुठी माग्न जाँदा यहाँ मिल्छ फुस्सा
कुनै शव्द बोल्यो भने दिन्छ घुस्सा
दुखी घोच्छ भित्रै कतै चस्स चस्स

उनी दिल्लगी गर्दछन् खिस्स खिस्स ।।

उनी आउँदै जन्मिएको समस्या
उनैले बचाई रहेको समस्या
उनी नै नगै जान्न होला समस्या
तपस्या गरूँ के र फालूँ समस्या ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x