साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जरूर म नाटकी !

Nepal Telecom ad

कसैलाई कुर्दाकुर्दै जान्छ
समय यो जिन्दगी
आफ्नो भन्न नपाउँदै
ओइली जान्छ यो जिन्दगी
आँखाभरि सपना हजार
साँच्नु पर्ने जिन्दगी
निस्वार्थ मेरो जीवनलाई
नाटककारमा बदल्ने खै कस्तो जिन्दगी
जीवन एउटा नाटक न हो
त्यस भित्रको
पात्र मात्र हो मेरो जिन्दगी
चल्ने एउटा चलाउने धेरै
निर्देशनै निर्देशनको
बोझ यो जिन्दगी
नाटक खेल्ने एउटा हेर्ने हजार
खुल्लम्खुल्ला नाटक मेरो जिन्दगी
मनमा पीडा लुकाएर
फिस्स हाँसोको नाटक गर्ने
जरूर साथी म कुशल नाटकी !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x