साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब्दुल रहमानको प्रश्न

Nepal Telecom ad

बिहानको मर्निङ वाक गर्दै पशुपतितिर जाँदै थिएँ । गौशालाको पशुपति छिर्ने गेटैनिर अब्दुल रहमान भेटिए बाटामा । अघि–अघि कुप्रिएको शरिरलाई बलैले घिसार्दै लुखुर–लुखुर गैरहेका ।

अब्दुल रहमान पशुपतितिर ! त्यो पनि यति बिहानै ! अचम्म लाग्दो दृश्य थियो त्यो । उनले नमाज गर्ने स्थान पशुपति हैन र फेरि यतातिर कुनै मस्जिद भएको पनि मलाई थाहा छैन । यी बुढा यता आए चैं किन हँ ! भन्ने खुल्दुलीले घर गरेर मलाई बस्नै दिएन । अनि मैले बिस्तारै उनका काँधमा हात राखेर आफ्नो उपस्थिति जनाउँदै भने– “वस्सलाम वालेकुम अब्दुल चाचा ।”
“वालेकुम वस्सलाम”

उनले अभिवादन फर्काउँन पाएका मात्र के थिए, मैले नै पुनः प्रश्न राखि हालें– “अनि यति बिहानै कता नि चाचा ?”
“आर्यघाट”– उनले एक शब्दमा उत्तर दिए ।

बुढाका मुखबाट आर्यघाट भन्ने शब्द निस्किएको देखेर मलाई झन आश्चर्यचकित बनायो । अनि मैले भनि हालें– “ठट्टा नगर्नु न चाचा, साँच्चै सोधेको ।”
“तिमीसँग किन ठट्टा गर्थें र बाबु म, साँच्चै म पशुपति आर्यघाट नै हिँडेको हुँ ।”

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
अवैध कुखुराको चल्ला

अवैध कुखुराको चल्ला

सञ्जय साह मित्र
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x