साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महान् नेता

Nepal Telecom ad

आयो चुनाव सधै भेट्छन्
गयो चुनाव ओझेल हुन्छन्
डाडुपन्यूँ उनका हातमा
पर्यो कि त लठ्ठि हाल्छन् ।

नशा चढ्छ गुटैगुटको
गीत गाउँछन् जनैजनको
आश्वासनको खेती गर्दै
थाँक्रो हाल्छन् नोटैनोटको ।

नेपालका महान् नेता
कति गन्ने साध्य छैन
दलालीको पङ्क्तिभित्र
को को पर्छन् पत्तै हुन्न ।

काडमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x