साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओल

Nepal Telecom ad

बजारमा तरकारी खोजें पाएँ यौटा ओल
तारिफ गर्दै मदिसे बोल्यो यो छ असाध्य अमोल।।
तारी खाऊ अचार खाऊ अथवा खाऊ झोल
अति गुणकारी अति मनहारी चक्का काट्नू गोल ।।

फुर्ती लायो मन ललचायो खसखस नोट थमाएँ
डेढ किलोको ढिक्का सिङ्गै किनेर घर ली आएँ ।।
तेल र मसला खूब लगाएँ धैर्य लिएर पकाएँ
कस्तो होला स्वाद भनीकन चाख लिईकन खाएँ ।।

बाबा यो पापीले मार्यो घाँटीमा कोक्यायो
जत्ति धुँदा पनि चैन भएन मदिसेले झुक्यायो ।।
बुझ्दै जाँदा पत्तो लाग्यो पकाउनै गल्ती भो
उसिनी पानी निकाल्नु पर्ने उल्ले बल्ल बतायो ।।

तारिफ मात्रै सुनेर हुन्न बोलीको भर परेर हुन्न
उसिनी झाँको झार्नै पर्ने यस्तो नगरी मीठो हुन्न ।।
कान समाएँ किरिया खाएँ अब ओल भनेपछि पर भागें
साथीहो अनुभूति सुनाएँ साँचो वचन बताएँ ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x