साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आजकल

Nepal Telecom ad

आजकल,
झारातिराइँ व्यवहारको
कसी लाउँदैछु
मण्डलेका अवशेषको
नृत्य हेर्दैछु ।

कोहि मादल बजाएर
मुजुरा देखाउँछन्
कोहि ढोलक ठटाएर
जन्ति पर्साउँछन् ।

वाक्क दिक्क लागे पनि
दर्शक भइया छ
सत्य कुरा बोल्दा पनि
कानै थुन्या छ ।

धिक्कार !!
बुझ पचाएपछि कसको के लाग्छ र !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x