साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वाभिमानको पाठ्यक्रम

Nepal Telecom ad

मेरा दाजुहरू
कोही युद्धमा गएर
कार्गिलमा लड्दैछन्
मेरा काकाहरू
कोही मलेसियाको रुखका हाँगा काट्न
अग्ला रुखहरूमा चढ्दैछन्
मेरा भतिजाहरू
मरुभूमिको तातो बालुमा सड्दैछन्
मेरा उमेरै नपुगेका भाइहरू
उमेर सच्याएर
विदेश जाने भिसा लिने लाइनमा
अघि बढ्दैछन् ।
तर मेरा साना नानीहरू भने
नेपालीहरूको बहादुरी बारेमा लेखिएको
स्वाभिमानी नेपालीहरूका बारेको
पाठ्यपुस्तक रटी रटी पढ्दैछन् ।

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x