साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उल्लु बनायौ

Nepal Telecom ad

बेकम्मा खोस्टा उनेर माला बनायौ
समय नचिन्नेलाई उल्लु बनायौ ।

भ्रममै बाँच्ने बानी पार्यौ अरूको
हामीलाई यता न उताको बनायौ ।

बकेर्ना जस्ता बनाई जनतालाई
साँच्चै बेवारिसे प्राणी पो बनायौ ।

थैली विकास नामको देखाई यहाँ
हरियो आँखामा क्षणिक बनायौ ।

लामो छ यात्रा हाम्रो समयसँगै चल्ने
भन्छ विवश अशक्त रोगी बनायौ ।

आँखिभुई ८ संखुवासभा
हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x