साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकु वाचन

Nepal Telecom ad

ललितपुर, बैसाख ३१, २०७३ । नेपाल हाइकु केन्द्रले आज ललितपुरको सातदोबाटो स्थित युनिभर्सल क्याफेमा वर्ष हाइकु बाचन र हाइकुका चार कृति बिमोचनको कार्यक्रमको आयोजना सम्पन्न गर्यो । कार्यक्रम वरिस्ठ पत्रकार एवम् अन्नपूर्ण दैनिकका सम्पादक युवराज घिमिरेको प्रमुख आतिथ्य र नेपाल हाइकु केन्द्रका अध्क्षय प्रा.रामकुमार पाँडेको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रमा डा. रामदयाल राकेश, रमेश खनाल, दिब्य गिरी, बम बहादुर जिताली, बिष्णु बहादुर सिंह, राम बहादुर भुजेल, श्री हरि फुयाल, अतृप्त पाण्डे, मित्रबन्धु पौडेल, शान्ति नारायण श्रेष्ठ (कुस्मा, पर्बत), चन्द्रकला शाह, धर्म राज राजकर्णिकार, सुधिर ख्वजु, शुष्मा मानन्धर, शुमी लोहनी लगायतले हाइकु बाचन गर्नु भयो ।

नेवा हाइकुका सम्पादक इन्द्र माली, शान्ति नारायण श्रेष्ठ र रमेश खनालले मन्त्यव्य प्रकट गर्नु भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x