साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घर घर गणतन्त्र

Nepal Telecom ad

प्रेम गर्नुहोस्, झगडा नगर्नुहोस्
दुवै गर्न मन भए बिहे गर्नुहोस् ।

सकभर बिहे मन परेकोसँग गर्नुहोस्
मन नपरेकोसँग बिहे छुटेको चिन्ता नगर्नुहोस्
मन परेको पनि बिहेपछि मन नपरेको भइ हाल्छ
एउटै बिहेले दुइटैसँग बिहे गरेको अनुभव गर्नुहोस् ।

सकभर बिहे केटाले केटीसँग नै गर्नुहोस्
केटीले पनि बिहे केटासँग नै गर्नुहोस्
प्रजातन्त्रमा प्रतिपक्षी नभई हुँदैन
कहिले सत्तापक्षी को हुने ? भद्र सहमति गर्नुहोस् ।

नयाँ श्रीमानले नया श्रीमतीलाई ‘मेरी रानी’ भन्नु होस्
नयाँ श्रीमतीले नया श्रीमानलाई ‘मेरो राजा’ भन्नु होस्
पुरानो भएपछि आन्दोलन, क्रान्ति हुँदै जब गृहयुद्ध शुरु हुन्छ
राजतन्त्र फ्याँकेर घरमा गणतन्त्र ल्याउनु होस् ।

काठमाठौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x