साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुखामुख

Nepal Telecom ad

–जन्मका आधारमा के तलमाथि गर्छौ, कर्मका आधारमा गर न ।

–जन्म होस् या कर्म ! कोख नै वैरी भए पछि गधा धोएर गाई बन्दैन ।

–घामले भेद गर्दैन । रुखले छहारी दिन कन्जुस्याइँ गर्दैन । अँझ मृत्युले काखा र पाखा सोच्दैन । हामी मात्र किन यस्ता भएका ?

हर्के नेपाली र राकेस उपाध्याय बीचको संवादको बीचमै दीपक कार्कीले प्याच्चै बोलिदियो, “किनभने समयको माग भन्दै हामीले शरीरलाई ढाकेर नूतन बनायौँ तर मनस्थितिलाई ढाक्न नचाहेर पूरातन नै स्वीकार गर्यौ ।”
हर्के र राकेस मुखामुख गर्न थाले । संवादलाई ठप्प बनाए ।

–श्री महावीर मावि, विषहरिया–४, सप्तरी ।
मो.नं. ९८४२८२९२०६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x