साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवितामा रोपाइँ

Nepal Telecom ad

आरम्भले असार १५ मा रोपाइँ विशेष कार्यक्रमको आयोजना गर्यो । कार्यक्रम राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेको प्रमुख आतिथ्यमा म्पिन्न भएको थियो ।

कार्यक्रममा वरीष्ट गजलकार ज्ञानु वाकर, दायित्व मासिकका प्रधान सम्पादक रामप्रसाद पन्त, प्रेम ओली ढकलपुरे, रोहित कार्की, मेदनी कुमार केवल, बामदेव शर्मा, जीवराज बुढाथोकी, ऋचा, रघुनाथ अधिकारी, इश्वरी कार्की बर्षा, केरा अर्याल, शरद डिसी, जयन्ता पोखरेल, रुद्र अधिकारी, नरनारायण बत्स, मानन्धर अभागी, प्रभाकर पाण्डे, सुसिला खड्का हसिना, गोपल नेपाल, थरेन्द्र बराल, मुकुन्द न्यौपाने, पूर्ण बिराम, प्रीती कौर, डा उदयराज शर्मा, उर्मिला पन्त, मुकुन्द दाहाल, शिव अधिकारी, लिलाधर पाण्डे, सुस्मा शर्मा, रश्मी ओजश्वी, निर्मला सुबेदी लगायत तीन दर्जन भन्दा बढी श्रष्टाहरूले बिभिन्न गीत, गजल, प्यारोडी, मुक्तक र कविता वाचन गरेका थिए भने कार्यक्रम सञ्चालन श्रष्टा इन्दु अङ्शुले गरेकी थिइन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x