साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राहत भकुर्दै धान दिवस ?

Nepal Telecom ad

हे मन्त्री गण हो, ठूला जन सबै, खाएर दाता–फल
धान्दैछौ कति उत्सवी दिन अहो, झिक्दै अनौठा बल ।
दाताका करुणा पिएर सजिलै, अल्छी बिलासी बनी
धेरै उत्सव वा नयाँ दिवसमा, फुल्दैछ सन्जीवनी ।।

पड्काई सब राहतै असकका, आफू कुबेरै हुने
चड्काई सब पाल माल रुपियाँ, ठालू हुँदै उफ्रने ।
भाँडाबर्तन अन्न ओखति कयन्, बन्दी बनाई यहाँ
धानै उत्सव गर्दछौ किन हरे ? यो राहते खेतमा ।।

छैनन् है जलश्रोत नै सुकिसके, के रोप्नु के खोप्नु खै ?
हाम्रा हैमशिला चुरे बगिसके, मासिम् घना जङ्गलै ।
हेलीकप्टर लोड गाडी अथवा, दाता ढुकी बस्दछम्
धानैको दिवसै मनाउन यहाँ, टीभीसगै मस्त छम् ।।

धादिङवेसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x