साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यापार

Nepal Telecom ad

कसैले पसिना बेच्छन् कसैले ईमान बेच्छन् । height=
मन्दिर भित्रै पुजारीले बाईबल र कुरान बेच्छन् । {{read_more}}

उहिले पाठशालामा, गुरूहरू ज्ञान बाँड्थे,
अहिले विद्यालयमा शिक्षकहरू ज्ञान बेच्छन् ।

यिनै हुन् दानवीरको बिल्ला भिर्ने व्यापारीहरू, 
जो समस्या दान दिन्छन् अनि समाधान बेच्छन् ।

अचम्मको होडबाजी चलेको छ यो शहरमा,
चश्मा किन्न मान्छेहरू, नाक र कान बेच्छन् ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x