साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाय पत्रकारिता !!

Nepal Telecom ad

अनेक स्वार्थ जन्मिई फुकेछ पत्रकारिता
तटस्थता भुली कहाँ लुकेछ पत्रकारिता  height=

सही कुरा छिपाउने दलीय प्रार्थना गरी
स्वतन्त्र राख्न लेखनी चुकेछ पत्रकारिता {{read_more}}

सही कुरा उठाउने चतुर्थ अङ्ग राज्यको
बिकेर साम, दाममा झुकेछ पत्रकारिता

विदेशबाट आउने कमाइ खान पल्किई
स्वदेश हेय देखियो सुकेछ पत्रकारिता

बुझेर मर्म लेख्तछन् तटस्थ सत्यतथ्य जो
चिनिन्न राज्यमा र पो दुखेछ पत्रकारिता ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x