साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

१. 
अवसर आउँदा भान्जा–भान्जी, सालोसाली चाहिन्छ, height=
“लोकतन्त्र” मा मतपत्र जोगाउन तारजाली चाहिन्छ,{{read_more}}
कहीं नभएको जात्रा हाम्रै गाउँमा भन्दै कति बस्ने अझै–
यो विकृतिलाई च्यात्न हिम्मतिला नेपाली चाहिन्छ ।

२. 
भेट हुँदा नेताजी सँगसँगै बसेर सेल्फी पनि हानिएन,
फोटोसप गरीवरी जित्नेको तस्वीर टाँस्न पनि जानिएन,
राम्रो काम गर्नुस्, सबैको बन्नुस्, शुभकामना छ हाम्रो–
‘घनिष्ठ’ सम्बन्ध हो भनी भित्तामै पोत्न जरूरी पनि ठानिएन ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
बेलाकाे बाेली- १६८

बेलाकाे बाेली- १६८

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x