साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्ध र गफ 

Nepal Telecom ad

मोह छोड्न सके पो  height=
हुने रहेछ बुद्ध !{{read_more}}

एक छाक भोज 
एक पेग ह्विस्की
एक जÞोर सूट 
एक थान सारी 
एक सेट गहना 
एक पद 
एक विशेषण

एउटा काम चलाउ घर डेरा
एउटा पुरानो बाहन 
संग्रह गरेर 
कति दम्भ ?

त्यसैको गौरब गाएर
खिइंदै गएको सम्झना 
कसैले स्वार्थवस दिएको प्रशंसा 
एक दिन यो सब छोडेर मर्नु पर्छ 
भनेर थाहा पाउंदा पाउंदै 
कबाड़ स्वार्थी सम्न्बन्ध 

जीवनको कुरुपतामा 
सौन्दर्य बोध गर्ने 
तँ, तिमी, तपाइं र हजूर 
अनि सबैभन्दा पहिले
आफैलाई 
ल्वाप्पा खुवाएं आज 
सबै कुरो सोहोरेर 
बुध्दका गफ दिन 
अलि सुहाएन कि !!

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x