साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के के सम्झेर पुज्छन् ?

Nepal Telecom ad

कहाँ छन् खै इश्वर को? देखेर पुज्छन् । height=
पुजे जति सबै देउता सम्झेर पुज्छन् । {{read_more}}

देवीहरू रजस्वला भएका छन्, छैनन् ?
मान्छेहरू मन्दिर जाँदा सोधेर पुज्छन् ?

मन्दिरभित्र केहि रहस्य पक्कै हुनुपर्छ ।
पुजारीहरूले भगवान लुकाएर पुज्छन् ।

बाआमा जीवित हुँदा आश्रम पठाउनेले 
मरेपछि किन? तस्वीर खोजेर पुज्छन् ।
भोजपुर
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना

जमाना

सुनिता सापकोटा
हिजोभन्दा देश कति फरक

हिजोभन्दा देश कति फरक

सुनिता सापकोटा
बजेट

बजेट

सुनिता सापकोटा
बहुमतको जीत हुँदैन 

बहुमतको जीत हुँदैन 

सुनिता सापकोटा
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x