सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
सीता सापकोटा र पदमप्रसाद सापकोटाकी सुपुत्री सुनिता २०५३ पुस २९ गते भोजपुरमा जन्मनु भएकाे हाे । सापकोटा हाल काठमाडौं बस्नुहुन्छ । स्नातकोत्तर अध्यययनरत र सानै उमेरदेखि साहित्यमा लगाव राख्नु भएकी सापकोटाको गजल लेखन र छन्द कविताका रूचि राख्नु हुन्छ । ‘एकदिन’ गजलसङ्ग्रह (२०७१) उहाँकाे प्रकाशित कृति हाे । सम्पर्क नम्बर : ९८६९१७८४१५
हिजोभन्दा देश कति फरक

हिजोभन्दा देश कति फरक

सुनिता सापकोटा : कसैलाई काँडा भयानक लाग्छ। मलाई भने फूलको रक्षक लाग्छ। जब हजुरले म तिम्रै

पुरा पढ्नुहाेस्
बजेट

बजेट

सुन्न पाइन्छ देखिन्नन् अनुहार बजेटको गरेर सूचना मात्रै के अर्थ हुन्छ भोजको ? सरकार भयो भान्से

पुरा पढ्नुहाेस्
के के सम्झेर पुज्छन् ?

के के सम्झेर पुज्छन् ?

कहाँ छन् खै इश्वर को? देखेर पुज्छन् ।

पुरा पढ्नुहाेस्
बहुमतको जीत हुँदैन 

बहुमतको जीत हुँदैन 

आमा भन्नुहुन्छ बहुमतको जीत हुन्छ,

पुरा पढ्नुहाेस्
को के भन्दै थिए

को के भन्दै थिए

झुपडीको कहानी भित्ताहरू भन्दै थिएभोको भएको कुरा बच्चाहरू भन्दै थिए । पल्टाएर हेरिरहेँ कयौं पटक मैले

पुरा पढ्नुहाेस्
हाम्रो नयाँ वर्षले

हाम्रो नयाँ वर्षले

हर्दै दुख र कष्ट जाउँ जन हो हामी नयाँ सालमा आँखामा सबका खुसी रहिरहुन् आएर नेपालमा

पुरा पढ्नुहाेस्
चार ठोक्तक

चार ठोक्तक

१.सज्जन भनौं भने उ नामर्द रहेछछोडेको यो मुटुमा चोट दर्द रहेछउपहार मलाई पठाएको हेरे आज सजिएको

पुरा पढ्नुहाेस्
ठोक्तकै ठोक्तक

ठोक्तकै ठोक्तक

१.सज्जन भनौं भने ऊ नामर्द रहेछछोडेको यो मुटुमा चोट दर्द रहेछउपहार मलाई पठाएको हेरेँ आज सजिएको

पुरा पढ्नुहाेस्
कानुन कसका लागि ?

कानुन कसका लागि ?

महान अपराधी बाँचिरहेछ समाजमा निर्धक्क भएरपैसाको कारण अनिफितलो कानुनको फाइदा उठाएरहरेक नारीको हत्या गरेरज्यान मारेरबलात्कार गरेरनिर्घात

पुरा पढ्नुहाेस्
पाँच ठोकान

पाँच ठोकान

१.हो, सबै शुभचिन्तक इष्ट हुने भएसम्बन्ध सबै बिच घनिष्ट हुने भए म पनि दुनियाँमा बेकुफ हुने

पुरा पढ्नुहाेस्