साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को के भन्दै थिए

Nepal Telecom ad

झुपडीको कहानी भित्ताहरू भन्दै थिए
भोको भएको कुरा बच्चाहरू भन्दै थिए ।

पल्टाएर हेरिरहेँ कयौं पटक मैले आज
तिम्रा भित्री इच्छा फोटाहरू भन्दै थिए ।

नियालेँ यो दुनियाँको कुना कन्दरामा
भेटिएनन् साहारा निर्धाहरू भन्दै थिए ।

चाबी भेट्न पाए सबै सखाप पार्ने थियौँ
महलतिर हेरेर.. गुन्डाहरू भन्दै थिए ।
.
गोरुहरू डुक्रिएको देखेर दिनदिनै यहाँ
भविष्यमा यस्तै बन्छु बाछाहरू भन्दै थिए ।

भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना

जमाना

सुनिता सापकोटा
हिजोभन्दा देश कति फरक

हिजोभन्दा देश कति फरक

सुनिता सापकोटा
बजेट

बजेट

सुनिता सापकोटा
बहुमतको जीत हुँदैन 

बहुमतको जीत हुँदैन 

सुनिता सापकोटा
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x