साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कैले भारत कैले चिन

Nepal Telecom ad

ठूलो पहाड चढ्दै छु म चार दिन लाग्छ
कतै रमाइलो कतै नरमाइलो किन लाग्छ

ति कुकुरहरूलाई देशको के चिन्ता हुन्थ्यो ?
उनिहरूलाइ त महत्वोपुर्ण खानपिन लाग्छ

दिनहुँ बलात्कृत भएका छन् चेलिबेटीहरू
छोरी मारेको दिन बाउलाइ रंगिन लाग्छ ?

मेरो भाइ परदेशमा शौचालय सफा गर्छ
उसलाई नेपालमा गाई पाल्न घिन लाग्छ

नेपाल अमुल्य खजानाको केन्द्र पो रहेछ
कैले भारत पछि लाग्छ कैले चिन लाग्छ ।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेताल छ

बेताल छ

प्रकाश अर्याल
धनको मात र मान्छे

धनको मात र मान्छे

प्रकाश अर्याल
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x