साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिजोभन्दा देश कति फरक

सारा दुनियाँ बस्ने ब्रह्माण्ड भन्दा मलाई उसको दिल व्यापक लाग्छ।

Nepal Telecom ad

सुनिता सापकोटा :

कसैलाई काँडा भयानक लाग्छ।
मलाई भने फूलको रक्षक लाग्छ।

जब हजुरले म तिम्रै हुँ भन्नुभयो।
त्यसपछि जिन्दगी सार्थक लाग्छ।

सारा दुनियाँ बस्ने ब्रह्माण्ड भन्दा
मलाई उसको दिल व्यापक लाग्छ।।

एकचोटि शहीदको आँखाले हेर्नुस्
हिजोभन्दा देश कति फरक लाग्छ।।

०००
भोजपुर चरम्बी।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना

जमाना

सुनिता सापकोटा
बजेट

बजेट

सुनिता सापकोटा
बहुमतको जीत हुँदैन 

बहुमतको जीत हुँदैन 

सुनिता सापकोटा
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x