सीता सापकोटा र पदमप्रसाद सापकोटाकी सुपुत्री सुनिता २०५३ पुस २९ गते भोजपुरमा जन्मनु भएकाे हाे । सापकोटा हाल काठमाडौं बस्नुहुन्छ । स्नातकोत्तर अध्यययनरत र सानै उमेरदेखि साहित्यमा लगाव राख्नु भएकी सापकोटाको गजल लेखन र छन्द कविताका रूचि राख्नु हुन्छ । ‘एकदिन’ गजलसङ्ग्रह (२०७१) उहाँकाे प्रकाशित कृति हाे । सम्पर्क नम्बर : ९८६९१७८४१५
पाँच ठोकान
१.हो, सबै शुभचिन्तक इष्ट हुने भएसम्बन्ध सबै बिच घनिष्ट हुने भए म पनि दुनियाँमा बेकुफ हुने
पुरा पढ्नुहाेस्चार ठोक्तक
१.हुँदैन रात नढली बिहान हुँदैनअनि लक्ष्य बिनाको अभियान हुँदैनहो, सधैं बेकुफ बनेर किन दौडिन्छौ ?मान्छे नगाडी
पुरा पढ्नुहाेस्मोरो पनि मोरी…
फापर पनि तोरी हुँदो रैछ फेसबुकमालेख रचना चोरी हुदो रैछ फेसबुकमा । अरे यार कतिसम्म कुरा
पुरा पढ्नुहाेस्उखर्माउलो
कसैलाई उमेर बढेर उखर्माउलोकै कै लाई चै बैँस चढेर उखर्माउलो । दुई बित्ताको हिल लगाउन थालेपछि
पुरा पढ्नुहाेस्

sunita sapkota
























