साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उखर्माउलो

Nepal Telecom ad

कसैलाई उमेर बढेर उखर्माउलो
कै कै लाई चै बैँस चढेर उखर्माउलो ।

दुई बित्ताको हिल लगाउन थालेपछि
हिँड्न नजानेर फेरि लडेर उखर्माउलो ।

ध्यान कता केमा हुन्छ पत्तो छैन हजुर
खाना बनाउँदा नि डढेर उखर्माउलो ।

अहँ प्रेम जोडीका कुरा गरिसाध्य छैन
बिरामी हुन्छन् याद गढेर उखर्माउलो ।

बा आमा छोराछोरी पढ्दैनन् भन्छन् प्रायः
के था, भा फेसबुक पढेर उखर्माउलो ।

भोजपुर, चरम्बी
हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना

जमाना

सुनिता सापकोटा
हिजोभन्दा देश कति फरक

हिजोभन्दा देश कति फरक

सुनिता सापकोटा
बजेट

बजेट

सुनिता सापकोटा
बहुमतको जीत हुँदैन 

बहुमतको जीत हुँदैन 

सुनिता सापकोटा
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x