साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोरो पनि मोरी…

Nepal Telecom ad

फापर पनि तोरी हुँदो रैछ फेसबुकमा
लेख रचना चोरी हुदो रैछ फेसबुकमा ।

अरे यार कतिसम्म कुरा छल्न जानेको हो
विवाहित बिजोरी हुँदो रैछ फेसबुकमा ।

अहँ, सकिन्न बुझ्नलाई खास चरित्र त
काली पनि पो गोरी हुँदो रैछ फेसबुकमा ।

कतिको बिहे भो त कतिले मृत्यु वरण गरे
कुन नसालु डोरी हुँदो रैछ फेसबुकमा !!

तीन छक्क पर्दैछु म त सब जाल देखेर
मोरो पनि त मोरी हुँदो रैछ फेसबुकमा !

भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना

जमाना

सुनिता सापकोटा
हिजोभन्दा देश कति फरक

हिजोभन्दा देश कति फरक

सुनिता सापकोटा
बजेट

बजेट

सुनिता सापकोटा
बहुमतको जीत हुँदैन 

बहुमतको जीत हुँदैन 

सुनिता सापकोटा
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x